गृह · शब्दकोश

रबर

[ना.]

१. गाडीका चक्का, ट्युब आदि अनेकौँ सामान बनाउन प्रयोग हुने, सोही वृक्षको चोप; रबड; लाबर।

२. झन्डै बरको झैँ पात हुने एक चोपदार वृक्ष।

⟵ फेरि सूचीमा जानुहोस्