गृह · शब्दकोश

पङ्क्ति

१. अक्षरको लहर; हरफ।

२. कुनै जन्तु वा वस्तुको लाम; हार; लहर; ताँती; पाँती।

३. दश सङ्ख्यालाई बुझाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्