श्रीखण्ड

[ना.]

१. अति सुगन्धी हुने चन्दनको रुख वा काठ (यसका सेतो, पहेँलो, रातो आदि भेद छन्सेतो श्रीखण्ड औधी उत्तम मानिन्छ)।

२. त्यसको काठ घोटेको चन्दन