गृह · शब्दकोश

तान

[ना.]

१. कपडा बुन्न फैलाइएको धागो।

२. कपडा बुन्ने एक घरेलु यन्त्र।

३. फैलावट; विस्तार।

४. मनको एकसुर।

५. सङ्गीतका केही स्वरलाई एकसाथ बजाउने वा गाउने काम; आलाप।

⟵ फेरि सूचीमा जानुहोस्