गृह · शब्दकोश
१. चरा आदिको भाले जात; कुखुरो।
२. पुरुष वा भाले जातको कुनै प्राणी; मर्द जीव।
३. विजयी वा सफल व्यक्ति।
४. कसैलाई नगन्ने वा नटेर्ने; साँढा।
५. पुरुष जातिको; लोग्ने जातको (पशु, पक्षी इ.)।
६. फल नफल्ने (रुख)।
७. भाला लिएर जुध्ने; भाला लिने; भालाधारी।
⟵ फेरि सूचीमा जानुहोस्