गृह · शब्दकोश

रङ्ग

[ना.]

१. आनन्दको उत्सव; मोजमजा।

२. कुनै धातुलाई टाल्न, जोड्न प्रयोग गरिने धातु; राङ।

३. क्रीडा; खेलकुद।

४. खेलकुदको आयोजना गरिने ठाउँ; रङ्गशाला।

५. घर।

६. चालढाल; रङ्गढङ्ग।

७. नाचगान वा अभिनय; रामरमिता; रसरङ्ग।

८. नाटक प्रदर्शन गरिने मञ्च; रङ्गमञ्च।

९. रङ (वर्ण वा रोगन)।

१०. सौन्दर्य।

⟵ फेरि सूचीमा जानुहोस्