थैली

[ना.]

१. ऋण; साहुको पुँजी

२. जमिन किनबेच गर्दा तोकिएको मोल; लागत रुपियाँ; मूल धन।

३. सानो थैलो; झोली; नाम्जो; सानो ब्याग