हिम

[वि.]

१. कडा ठन्डीले जमेको पानी; हिउँ

२. कुइरो; हुस्सु

३. चिसो; जाडो; ठन्डा

४. हिउँद; हेमन्त ऋतु

५. हिमालय पर्वत

६. ठन्डा; शीतल