गृह · शब्दकोश
१. पहाडका टाकुरामा पानी जमेर रहेको सेतो ढिको; हिम।
२. प्राकृतिक ठन्डीले जमेको आकाश वा बादलमा रहने जलीय अंशको ठोस रूप।
⟵ फेरि सूचीमा जानुहोस्