कर्मकाण्ड
[ना.]
१. औपचारिकता मात्र पूरा गर्ने, झारा टार्ने काम।
२. गृहस्थीले गर्नुपर्ने नित्य, नैमित्तिक, वैदिक तथा लौकिक कर्म समूह।
३. जन्म, मृत्यु आदि कर्मको विवेचन भएको वेदको एक भाग।
४. षोडश संस्कारको विधिविधान उल्लेख भएको शास्त्र; विवाह व्रतबन्ध।