१. वेद पढेको र त्यसबाट नै आफ्नो जीवननिर्वाह गर्ने व्यक्ति।
२. वेदसम्बन्धी; वेदको; वेदमा भनिएको या बताइएको।