गृह · शब्दकोश
१. घरको व्यवस्था; गृहस्थाश्रमको कामकाज; घरबार।
२. घरबार गरेर बस्ने व्यक्ति; गृहस्थाश्रममा रहेको व्यक्ति; गृहस्थ।
३. परिवार।
⟵ फेरि सूचीमा जानुहोस्