गृह · शब्दकोश

नित्य

[वि.]

१. कहिल्यै नबिराईकन; अटुट रूपमा; लगातार; सधैँ; निरन्तर; अनवरत; दिनदिनै; प्रतिदिन।

२. कहिल्यै नाश नहुने; सधैँ रहने; अविनाशी।

⟵ फेरि सूचीमा जानुहोस्