गृह · शब्दकोश

लौकिक

[वि.]

१. लोक व्यवहार सुहाउँदो; व्यावहारिक।

२. लोकसित सम्बन्धित; यस लोकको; सांसारिक।

⟵ फेरि सूचीमा जानुहोस्