गृह · शब्दकोश

औपचारिकता

१. औपचारिक हुँदाको स्थिति; निर्धारित विधि र व्यवहार अनुरूप रहेको अवस्था।

२. मानिएको विधि तथा व्यवहार; शिष्टता; शिष्टाचार; मर्यादा।

३. रीत मात्र पुर्‍याउने काम; झारा टार्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्