गन्जिफाका खेलमा रङको सबैभन्दा ठुलो अन्तिम चक्की नराखी जित्ने वा खानेजति जम्मै चक्की एकैपटक लाम लगाई खेलिने दाउविशेष।
१. मन नलगाई नलगाई गरिने काम; करबलको काम।
२. सरकार, जमिनदार वा बिर्तावालले सरकारी वा सार्वजनिक काममा साधारण जनताबाट लिने पारिश्रमिकबिनाको काम वा सहयोग।