करन्यास

[ना.]

जप वा पाठका क्रममा शरीरका अङ्गलाई बीजमन्त्र (नमः, फट् आदि) का उच्चारणका साथमा छोएर गरिने क्रिया; अङ्गन्यास; पूर्ण न्यास वा न्यासको शाखाका रूपमा हातलाई मात्र छोएर गरिने एक विधि; पहिले चोर औँलाले बुढी औँलालाई छोएर र त्यसपछि बुढी औँलाले अरू औँलालाई छोएर तत्‌ तत् अङ्गमा इष्टदेवलाई आवाहन गरिने विधि