गृह · शब्दकोश

नमः

[ना.]

१. आदरको भाव बुझाउन प्रयोग गरिने शब्द; नमस्कार; प्रणाम।

२. त्याग गर्ने काम; छोड्ने काम; त्याग।

⟵ फेरि सूचीमा जानुहोस्