गृह · शब्दकोश

चोर

[वि.]

१. कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर।

२. अरूलाई ठग्ने वा कम्ती माल दिने; बेइमान।

३. चोर्ने।

४. मनको कुरा लिने वा चित्त हरण गर्ने।

५. लुकेर रहेको; गुप्त।

[ना.]

मकैको घोगा आउनुअघि निस्कने कैलो रङ्गको जुँगाजस्तै देखिने वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्