इष्टदेव

[ना.]

१. दीक्षामन्त्रका अधिष्ठाता देवता

२. परम्पराबाट पुजिएका देवता; कुलदेवता