गृह · शब्दकोश
१. गायनको समाप्तिमा प्रयुक्त हुने स्वर।
२. छोड्ने काम; त्याग।
३. तान्त्रिक पद्धतिका अनुसार देवताका विभिन्न अङ्ग सम्झेर मन्त्र पढ्दै आफ्ना शिर, काँध आदि अङ्ग छुने काम।
४. धरौट; निक्षेप।
५. राख्ने काम; स्थापना।
६. सुरक्षित गरेर राख्नुपर्ने अर्काको माल; नासो।
⟵ फेरि सूचीमा जानुहोस्