गृह · शब्दकोश

बुढी

[ना.]

अदुवा, हलेदो आदि रोपेर उम्रिएपछि बोटबाट झिकिने त्यसको बिउ; पुरानो गानो।

[वि.]

१. पाको उमेरकी स्त्री।

२. स्वास्नी; पत्नी।

३. उमेरले पाकी; वृद्धा; प्रौढा।

⟵ फेरि सूचीमा जानुहोस्