गृह · शब्दकोश
१. आह्वान; निमन्त्रण; बोलाहट।
२. पूजामा देवताहरूलाई बोलाउन गरिने मन्त्रयुक्त प्रार्थना; फूल अक्षता चढाएर देवदेवीलाई बोलाउने काम।
⟵ फेरि सूचीमा जानुहोस्