फट्

[ना.]

१. अघमर्षण, अङ्गन्यास, करन्यास आदिको एक अनुकरण शब्द

२. तन्त्रशास्त्रअनुसार मन्त्रसँगै वा मन्त्र पढेपछि भनिने शब्द