गृह · शब्दकोश

अनन्त

[वि.]

१. अष्ट महानाग (अनन्त; वासुकि; पद्म; महापद्म; तक्षक; कुलिर; कर्कट; शङ्ख) मध्ये पहिलो नाग।

२. ईश्वर।

३. भाद्रशुक्ल चतुर्दशीका दिन अनन्त भगवान्‌को पूजा गरी प्रसादका रूपमा पाखुरामा धारण गरिने चौध गाँठा पारिएको डोरो।

४. कहिल्यै नाश नहुने।

५. गन्न नसकिने; अनगन्ती।

६. ज्यादै धेरै।

७. टुङ्गो नभएको; छेउटुप्पो फेला नपर्ने; असीम।

८. साह्रै ठुलो।

⟵ फेरि सूचीमा जानुहोस्