गृह · शब्दकोश
१. कुबेरका नौ निधिमध्ये एक।
२. धेरै पात हुने एक जातको सेतो कमल।
३. नागका आठ प्रकारमध्ये एक प्रकारको नाग।
४. नारदमुनि।
५. सय पद्मबराबरको सङ्ख्या।
⟵ फेरि सूचीमा जानुहोस्