नाग

[वि.]

१. एक प्राचीन देशत्यसमा बस्ने एक जाति

२. एक प्राचीन राजवंश

३. घस्रेर हिँड्ने लम्बाकार विषालु किरो; सर्प; लाम्किरो।

४. पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकि, तक्षक, कुलिक, कर्कोटक, पद्म, शङ्खचूड, महापद्मधनञ्जय नामका आठ नाग।

५. पर्वतीय; नगमा बस्ने।