गृह · शब्दकोश

असीम

[वि.]

१. कुनै कुराले पनि आँक्न नसकिने।

२. ज्यादा; अपार।

३. सीमा नभएको; हदबन्दी नभएको; बेहदको।

⟵ फेरि सूचीमा जानुहोस्