कर्कट
[ना.]
१. छिपछिपे पानी भएको ढुङ्ग्यान ठाउँमा बस्ने छ खुट्टा भएको र अघिल्तिर केही मोटा, चिम्टे, धारिला, चेपुवाजस्ता दुई नङ्ग्रा हुने एक जलजन्तु; गँगटो।
२. तराजुको तेर्सो डाँठको दुवैतिर घुमुर्किएको पल्ला थाली झुन्ड्याइने टुप्पो।