नाश
[ना.]
१. धामीझाँक्रीका अनुसार बोक्सी आदिको कुदृष्टि परी खानामा उत्पन्न हुने अरुचि वा त्यसरी अरुचि उत्पन्न गराउने कुदृष्टि; नाश; बिगार।
२. भइरहेको वा देखिएको कुनै वस्तु नहुने वा नदेखिने स्थिति; अस्तित्वविहीन बन्ने अवस्था; विनाश; सत्यानाश; विध्वंस; बरबादी।