पहिलो

[वि.]

१. कालक्रमले जेठो

२. कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने; स्त्री. पहिली।

३. गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुको; अगिल्लो; प्रथम