गृह · शब्दकोश
१. रातो, पहेँलो र कालो रङ टाटेपाटे परेर मिलेको, झन्डै एक मिटर लमाइ हुने, देख्ता राम्रो तर ज्यादै विषालु सर्प; आठ नागमध्ये एक।
२. सिकर्मी।
⟵ फेरि सूचीमा जानुहोस्