गृह · शब्दकोश

गाँठा

[ना.]

१. रहस्यका कुरा।

२. शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिँदै जाने असाध्य मानिएको खटिरो वा रोग; सइन खटिरो; क्यान्सर।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्