गृह · शब्दकोश

हुप

[ना.]

१. वातविकारको प्रभावले एक्कासि पिठिउँ चस्केर दुख्ने व्यथा; झस्को।

२. शारीरिक विकारका कारण शरीरको कुनै भाग चसक्क दुख्ने दुखाइ; छाती वा कम्मर वा पेटको भागमा एक्कासि घोच्ने र हुने पीडा।

[ना.]

लुगाफाटोको सप्को अल्झाउन वा कपडाको छेउ अड्याउन प्रयोग गरिने धातुबाट निर्मित अङ्कुसे साधन; सेफ्टीपिन।

[ना.]

काम गर्न सक्ने मनोबल; आँट; हुती।

⟵ फेरि सूचीमा जानुहोस्