गृह · शब्दकोश
१. अदलबदल; हेरफेर; परिवर्तन।
२. अनिष्ट कुरा वा पापकर्मतिर चित्तवृत्ति लाग्ने काम।
३. अरूलाई जानेर वा नजानेर बिगार गर्ने काम।
४. कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण।
५. पूर्वविचार, मान्यता र विश्वास आदिमा देखा पर्ने अदलाबदली।
६. बिग्रेको स्थिति; खराब भएको अवस्था।
⟵ फेरि सूचीमा जानुहोस्