गृह · शब्दकोश

चसक्क

[क्रिवि.]

१. कुनै तिखो वस्तु दुख्ने गरी बिझेर।

२. खराब कुराको प्रभाव मनमा एक्कासि पर्ने गरी।

३. रोग वा अन्य कारणले शरीरको कुनै अङ्ग चसचस घोच्ने र दुख्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्