गृह · शब्दकोश
१. कुनै काममा परेको अड्को; अवरोध।
२. कुनै वस्तुलाई तान्न प्रयोग गरिने टुप्पो घुँगुरिएको वा काप परेको काँटा वा फलामको साधन।
३. हात्तीलाई तह लगाउन माहुतेद्वारा प्रयोग गरिने टुप्पो नुहेको र अरू भाग सोझो हुने दुईमुखे काँटा।
⟵ फेरि सूचीमा जानुहोस्