गृह · शब्दकोश

सेर

[ना.]

एक किलोबराबरको नाप।

[ना.]

पुरानो प्रणालीको तौलमा मनको चालिसौँ भाग; असी तोला तौलको परिमाण।

[ना.]

१. वीर पुरुष; बहादुर मानिस।

२. सिंह।

[ना.]

१. गजलमा दुई मिसराको समूह।

२. दुई पङ्क्तिमा कुनै भावको पूर्णता आउने गरी लेखिने एक प्रकारको फारसी वा उर्दू कविता।

[ना.]

नेपालको पश्चिमी भेकमा मही फटाई बनाइने एक प्रकारको रोटी।

⟵ फेरि सूचीमा जानुहोस्