गृह · शब्दकोश

तोला

[ना.]

सय वा छयानब्बे लालको परिमाण वा तौल (सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छयानब्बे लालको गणना हुन्छ)।

[ना.]

प्रेमी वा प्रेमिका।

[ना.]

मारवाडी समुदायको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्