गृह · शब्दकोश

तौल

[ना.]

१. कुनै वस्तुको गुरुत्वको परिमाण; मान; वजन।

२. तराजु; तुलो।

⟵ फेरि सूचीमा जानुहोस्