गृह · शब्दकोश

बहादुर

[वि.]

१. आँट, साहस र सुर्‍याइँका काम गर्न सक्ने; वीर; पराक्रमी।

२. आँटिलो; साहसी।

⟵ फेरि सूचीमा जानुहोस्