गृह · शब्दकोश

आकाङ्क्षा

[ना.]

१. कुनै कुराको इच्छा; अभिलाषा।

२. वाक्यार्थको ज्ञानका निम्ति पछि आउने शब्दको चाहना गर्ने प्रक्रिया; आकाङ्क्षा, योग्यता, आसत्तिमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्