गृह · शब्दकोश

मनसुबा

[ना.]

१. मनसाय; अभिलाषा; आकाङ्क्षा; विचार; इरादा।

२. सङ्कल्प; अठोट।

⟵ फेरि सूचीमा जानुहोस्