गृह · शब्दकोश

साकार

[वि.]

१. देवता वा ईश्वरको आकृति भएको रूप; मूर्त रूप।

२. आकार वा स्वरूप भएको; आकृतिले युक्त; प्रस्ट रूपको; मूर्त।

३. कार्यरूपमा परिणत भएको; कार्यान्वयन गरिएको (योजना, विचार आदि)।

४. पारदर्शी।

⟵ फेरि सूचीमा जानुहोस्