गृह · शब्दकोश

दृढ

[वि.]

१. आफ्नो विचारमा अडिग रहने; सिद्धान्तमा स्थिर।

२. धेरै दिनसम्म अड्ने; टिकाउ; खपाउ।

३. बलियो; दह्रो; दरिलो; हट्टाकट्टा।

४. भित्री वा बाहिरी कुनै कारणले पनि आफ्नो स्थानबाट ढलपल नहुने; अचल; अडिग।

५. हेरफेर नहुने; पक्का।

⟵ फेरि सूचीमा जानुहोस्