जजमान
[ना.]
१. कर्मकाण्डको विधान जान्ने ब्राह्मण वा पुरोहितका निर्देशनमा यज्ञ, जप, पाठपूजा आदि गर्ने व्यक्ति।
२. पूजा, हवन, दान, पाठ आदि धार्मिक कृत्य गराउने उपासक; यष्टा; यजमान।