गृह · शब्दकोश

लक्ष्य

[ना.]

१. आक्षेप गरिएको विषय।

२. ताकेको कुरो; ताक; उद्देश्य; ध्येय।

३. लाखको सङ्ख्या।

४. हेर्नु, चिन्नु, जान्नु र गर्नुपर्ने कुनै पनि कामको खास चिह्न वा निसाना; तारो।

⟵ फेरि सूचीमा जानुहोस्