गृह · शब्दकोश
१. कुनै उपद्रो, विघ्नबाधा, हल्ला आदि नभएको; निःशब्द; मौन।
२. गति वा वेग नभएको; निश्चल।
३. प्राण गएको; मरेको; मृत।
४. मानिस आदि नभएको; सुनसान; निर्जन।
५. रिस, राग, द्वेष, दुःख आदि मनोविकार नभएको; सौम्य; शान्तियुक्त; सुशील र विनम्र।
६. शमन भएको; निभेको।
७. सन्तुष्ट पारिएको; धैर्य भएको।
⟵ फेरि सूचीमा जानुहोस्