गृह · शब्दकोश

दुःख

[ना.]

१. वेदना; छटपटी।

२. शारीरिक वा मानसिक रूपमा हुने पीडा; क्लेश।

⟵ फेरि सूचीमा जानुहोस्