गृह · शब्दकोश
१. अलि अलि गर्दै फैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिँजिएको राम्रो वा नराम्रो अपुष्ट खबर; अपत्यारिलो समाचार; घुइरो।
२. टाढाबाट सुनिने व्यक्तिगत वा सामूहिक आवाज; चर्को स्वर।
३. धेरै जना कराएको आवाज; कोलाहल; खलबल; भाँडभैलो।
⟵ फेरि सूचीमा जानुहोस्